काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लामा आइतबार सार्वजनिक बिदा दिने भएको छ । मत्सेयेन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सरकारले १८ गते आइतबार सार्वजनिक बिदा दिने भएको हो ।
गृह मन्त्रालयले सूचना जारी गर्दै नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार आइतबार सार्वजनिक बिदा दिइएको बताएको हो ।

तपाईंको प्रतिकृया




