बैंक अफ काठमाण्डुले आफ्ना लगानीकर्तालाई २५ प्रतिशत लाभांश दिने

काठमाडौँ । बैंक अफ काठमाण्डुले आफ्ना लगानीकर्तालाई २५ प्रतिशत लाभांश दिने भएको छ । बैंकले  बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष (२०७४/०७५) को नाफाबाट सो लाभांश दिने निर्णय गरेको हो ।

बैंकले १४ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश राष्ट्र बैंकले स्वीकृत र बैंकको साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउने छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री