पशुपति आर्यघाट नजिकै पुरुष मृत फेला

काठमाडौं । काठमाडौंको पशुपति आर्यघाट नजिकै एक जना पुरुष मृत फेला परेका छन्।

हाल पहिचान हुन नसकेका अन्दाजी ३५ वर्षीय पुरुषको शव बुधबार फेला परेको प्रहरीले जानकारी दिएको छ।

सत्तल पेटिमा फेला परेको शवको सनाखत गर्ने प्रयास भइरहेको र घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री