शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । शिक्षामन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा दिएकी हुन् ।

मन्त्रीपरिषद् बैठक साँझ बस्दैछ । तर, मन्त्रीपरिषद् बैठक बस्नु अघि नै शिक्षामन्त्रीले राजीनामा दिएकी हुन् । शिक्षकहरूले सडक आन्दोलन चर्काएपछि उनले राजीनामा दिएको हुन सक्ने बताइएको छ ।

शिक्षकहरूको घेराबन्दीमा परेकी शिक्षा मन्त्रीले राजीनामा दिएपछि आन्दोलनले अब नयाँ मोड लिन सक्ने देखिन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री