अजोड इन्स्योरेन्स र महालक्ष्मी बिकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडाै । अजोड इन्स्योरेन्स र महालक्ष्मी बिकास बैंक बीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्ध सम्झौता भएको छ । अजोड इन्स्योरेन्सका प्रमुख कायर्कारी अधिकृत कुमारवहादुर खत्री तथा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

बैंकका ग्राहकहरूलाइ अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने अजोड इन्स्योरेन्स कम्पनीले वताएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री