आज कुन देशको मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले साेमबार (पुस २) का लागि एक अमेरीकी डलरको खरिद मूल्य ११४ रुपैयाँ ७४ पैसा तोकेको छ । यसैगरी बिक्रि मूल्य भने ११५ रुपैयाँ ३५ पैसा रहेको छ ।  एक युरोको खरिददर १२९ रुपैयाँ ७५ पैसा छ भने बिक्रिदर १३० रुपैयाँ ४३ पैसा रहेको छ ।

यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ४३ पैसा  र बिक्रिदर १४५ रुपैयाँ १८ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ  १२ पैसा छ भने बिक्रिदर १० रुपैयाँ १७ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ५२ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६८ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३७७ रुपैयाँ ३७ पैसा र बिक्रिदर ३७९ रुपैयाँ ३५ पैसा रहेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री