सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो ३ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाइएको हो ।

बैठकको एजेन्डा भने खुलाइएको छैन, तर नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने विषयमा छलफल हुने सम्भावना छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २३ मा सकिएको थियो, त्यसपछि उक्त पद रिक्त भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री