काठमाडौँ । काठमाडौं महानगरपालिका–२८, कमलादीमा सञ्चालनमा रहेको एनआईसी एशिया बैंक लिमिटेडको कमलादी शाखा सोही स्थानबाट करिब २०० मिटर पूर्वउत्तरतर्फ रहेको आफ्नै भवनमा स्थानान्तरण भएको छ ।
आइतबार उक्त शाखा स्थानान्तरण भएको हो । नयाँ भवनमा स्थानान्तरण भएसँगै उक्त शाखाको सम्पूर्ण बैंकिङ्ग कारोबार नयाँ ठाउँबाट सञ्चालन हुने बैंकले जनाएको छ ।
तपाईंको प्रतिकृया




