सुनको मूल्यमा थप गिरावट, आज तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा थप गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अज सुन प्रतितोला एक लाख ७३ हजार ५०० मा कारोबार हुँदैछ ।

यसअघि प्रतितोला सुन आइतबार एक लाख ७४ हजार १०० रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी एक हजार ९८० रुपैयाँमा किनबेच हुँदैछ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री