ओलीले भनेको पुस आयो, तर पानीजहाज आएन

काठमाडाैँ । चालू आर्थिक वर्षको बजेटमा कर्णाली, गण्डकी र कोसीमा पानीजहाज चञ्चालनको अध्ययन गर्ने योजना छ। प्रधानमन्त्रीले त संसद्मा बोल्दै पुससम्म स्टिमर चल्ने घोषणा गर्दै सांसदहरुलाई निम्तासमेत दिएक थिए।

तर, विडम्बना हालसम्म नेपालले जलमार्ग सञ्चानल गरिने भनिएका नदीको स्थलगत अध्ययन समेत गरेको छैन। यो खबर आजको नयाँ पत्रिका दैनिकमा कृष्ण रिजालले लेखेका छन्।

बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री केपी ओलीले १५ असारमा संसद्मा भनेका थिए, ‘पानीजहाजको कुरा गर्दा बाल्टिनमा पानी राखेर डुंगा चलाउँदै उडाएका छन्, अब हिँड्दाहिँड्दै हनुमाननगरबाट पानीजहाज चल्छ। दुई वर्षअघि म प्रधानमन्त्री हुँदा नै बोलेको हुँ। सन् २०१८ सम्म भ्याइएन भने ठिकै छ, सन् २०१९ को पुस् १६ लाग्ला। तर, स्टिमर चढेर कोलकातासम्म जान निम्ता छ साथीहरुलाई।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री