म्याग्दीको मुना केन्द्रबिन्दु भएर गयो भूकम्प

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

काठमाडौं । म्याग्दी जिल्लामा मंगलबार बिहान ३.५ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, यो भूकम्पको केन्द्रबिन्दु जिल्लाको धवलागिरी गाउँपालिका-३ स्थित मुना क्षेत्रमा रहेको थियो । भूकम्प बिहान ९ बजेर १८ मिनेटमा गएको जानकारी प्राप्त भएको छ ।

यसअघि सोमबार पनि लमजुङ जिल्लामा ३.१ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको थियो । सो भूकम्पको केन्द्रबिन्दु मर्स्याङ्दी गाउँपालिका-२, घनपोखरीस्थित खुदिखोला आसपास थियो । दुबै भूकम्पका धक्काहरू जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको थियो, तर कुनै ठूलो क्षति नभएको उल्लेख गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री