कालिकोट । दैलेखमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सुर्खेतमा बिरामी पुर्याएर फर्कँदै गरेको जिल्ला अस्पताल कालिकोटको बा २ ज १७४० नम्बरको एम्बुलेन्स दैलेखको गुराँसे गाउँपालिका ४ लाठेमा दुर्घटना हुँदा कालिकोटको खाँडाचक्र नगरपालिका २ का शैलेश विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चालक गणेश खड्का भने सामान्य घाइते भएका छन् ।
तपाईंको प्रतिकृया




