सेबोनको सहप्रवक्तामा तोलाकान्त न्यौपाने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले निर्देशक तोलाकान्त न्यौपानेलाई सहायक प्रवक्ताको जिम्मेवारी दिएको छ ।

बोर्डले एक सूचना जारी गर्दै सूचना प्रविधि शाखाका निर्देशक न्यौपानेलाई सहायक प्रवक्ता तोकिएको जानकारी दिएको हो ।

हाल बोर्ड प्रवक्ताको जिम्मेवारीमा बोर्डका उपकार्यकारी निर्देशक निरञ्जय घिमिरे छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री