डिसहोमको इन्टरनेट एक वर्षकाे जोड्दा तीन महिनाको बोनस, फाइभ-जी राउटर निःशुल्क

काठमाडौं । डिसहोमले आफ्ना सबै इन्टरनेट ग्राहकलाई लक्षित गर्दै वार्षिक प्याकेजमा अफर सार्वजनिक गरेको छ।

कम्पनीले सबै इन्टरनेट प्याकेजमा थप तीन महिनाको बोनससहित नि:शुल्क राउटरको अफर ल्याएको छ।

कम्पनीले आफ्नो नयाँ तथा पुराना ग्राहकका लागि यो अफर सार्वजनिक गरेको बताएको छ ।

पुराना ग्राहकहरूले आफ्नो वार्षिक प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकले वार्षिक इन्टरनेट जडान गर्दा यो अफर पाउनेछन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री