केएनपी नेरोलेकद्वारा सडक सुरक्षामा सहयोग

काठमाडौँ । केएनपी नेरोलेक पेन्ट्सले काठमाडौँको फर्पिङमा ट्राफिक प्रभागलाई सडक सुरक्षाका लागि चाहिने आवश्यक सामग्री प्रदान गरेको छ ।

नेरोलेकले नो हर्न प्लीज, नो स्टपिङ, स्पीड लिमिट र नो पार्किङजस्ता महत्वपूर्ण सडक साइनबोर्डहरू प्रदान गरेको हो । यी साइनबोर्डहरूले ट्राफिक उल्लंघनका घटनाहरू घटाउनका साथै पैदलयात्री र चालकहरूको सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने जनाइएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

टाटा ‘न्यु व्हील्स, न्यु डिल्स’को हरेक बुकिङ्गमा आकर्षक उपहार

काठमाडौं । सन् २०२५ नयाँ वर्षको अवसरमा नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी …

प्रतिकृया दिनुहॊस