ज्योति विकास बैंकको नयाँ शाखा वालिङ र तानसेनमा

काठमाडौं । ज्योति विकास बैंकले स्याङ्जाको वालिङ र पाल्पाको तानसेनमा नयाँ शाखा संचालनमा ल्याएको छ । पाल्पाको तानसेन नगरपालिका ४ मा रहेको नयाँ शाखाको उद्घाटन तानसेन नगरपालिका मेयर अशोक कुमार शाही तथा बैंकका संचालक नारायण प्रसाद पौड्यालद्वारा संयुक्त रुपमा भयो ।

त्यसैगरी, स्याङ्जाको वालिङ नगरपालिका ८ मा रहेको नयाँ शाखाको पनि औपचारिक रुपमा वालिङ नगरपालिकाका मेयर दिलीप प्रताप खाँण तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्वारा संयुक्त रुपमा भयो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कीर्तिमान बनाइरहेको सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आज (आइतबार) सुनको मूल्य घटेको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस