गरिमा विकास बैंकको नगद लाभांश घोषणा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको पुष ५ गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने भएको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री