बयान दिन राजदूत शेर्पा नेपाल आइन्, पद रहन/नरहने ठेगान छैन

काठमाडाैं । सरकारले ठगी विवादमा तानिएकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई छानविनका लागि काठमाडौँ बोलाएको छ।

परराष्ट्र मन्त्रालयले गठन गरेको तीन सदस्यीय छनविन समितिलाई बयान दिन शेर्पा शनिबार क्यानबेरास्थित दूताबासबाट काठमाडौँ आएकी हुन्। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

मन्त्रालयका अनुसार उनको राजदूत पद रहने÷नरहने निर्णय गर्नुअघि लागेका आरोपबारे छानविन गरिनेछ। राजदूत शेर्पालाई मानव तस्करी गरेको अभियोग लागेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री