काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले लाभांश नदिने भएको छ । बैंकको पुष १ गते सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।
बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।
प्रतिकृया दिनुहॊस