यस्तो बन्यो मेलिना राईको ‘लौ गोरी…’ हेर्नुहोस् भिडियो ।

काठमाडाैं । चर्चित गायिका मेलिना राईको नयाँ गीत ‘लौ गोरी’ यू-ट्युबमा सार्वजनिक भएको छ । मेलिना राईसँगै टेकेन्द्र शाहिले यस गीतमा आवाज दिएका छन् ।

‘लौ गोरी’मा सिने क्षेत्रका कलाकार नायिका वर्षा राउत र नव-नायक आकाश श्रेष्ठले अभिनय गरेका छन् । यस गीतका लेखक आनन्द अधिकारी हुन् भने संगीतकार गायक अलमोडा उप्रती हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री