बिहीबार कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ हजार रुपैयाँले बढेको सुन आज त्यही मूल्य कारोबार भइरहेको हो ।

छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५४ हजार २ सय छ । चाँदीको मुल्य पनि स्थिर छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री