माछापुच्छ्रे बैंकले लाभांश नदिने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ । बैंकको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको हो ।

गत आर्थिक वर्षसम्म कायम रहेको वितरणयोग्य मुनाफासहित रकम ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री