भुटानी राजा स्वदेश फिर्ता, परराष्ट्रमन्त्री राणाले गरिन् विदाई

काठमाडौं । भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुक स्वदेश फिर्ता भएका छन् । उनलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरेकी छन् ।

शुक्रबार बिहान काठमाडौं आएका भूटानी राजा वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गरेका थिए । भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौँ आएका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री