काठमाडौं । काठमाडौंको गोंगबुमा माइक्रोले ठक्कर दिँदा ३ वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको छ । रत्नपार्कबाट गोंगबु जाँदै गरेको बा १ ज ८४५९ नम्बरको माइक्रो ठक्कर दिँदा बालिकाको मृत्यु भएको छ । मत्यु हुनेमा झापा केचनाकलन घर भइ आमा बुबासँग काठमाडौं बस्दै आएकी ३ वर्षिय दिया यादव रहेकी छन्।
तपाईंको प्रतिकृया




