पश्चिम नेपाल जाँदै पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मध्यपश्चिम र सुदूरपश्चिमको भ्रमण गर्ने भएका छन् ।

पूर्वराजा शाह भ्रमणका क्रममा अर्को साता नेपालगञ्ज जाने कार्यक्रम रहेको पनि संवाद सचिव फणिराज पाठकले जनाएका छन् ।

पाठकका अनुसार पूर्वराजाले पत्नी कोमलसहित मध्यपश्चिम एवं सुदूरपश्चिमका केही जिल्लाहरुमा भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप