डेनिला कार्की बनिन् मिसेस नेपाल वर्ल्ड-२०२४

काठमाडौं । विवाहित महिलाहरुको लागि आयोजित मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिला कार्कीले जितेकी छन् । प्रज्ञा प्रतिष्ठान कमलादी आयोजना गरिएको ग्राण्ड फिनाले उनले उक्त टाइटल हासिल गरेकी हुन् ।

कार्कीलाई माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला र अभिनेत्री वसन्धुरा भुसालले पुरस्कार प्रदान गरे। योसँगै कार्कीले अमेरिकामा हुने मिसेस वर्ल्ड प्रतियोगितामा सहभागिता जनाउने अवसर पाएकी छन् ।

प्रतियोगीतामा एलिना घिमिरे फस्ट रनरअप, किरण कार्की सेकेन्ड रनरअप र अनु कार्की थर्ड रनरअप घोषित भए। त्यस्तै पब्लिक चोइस विजेतामा माया लामा पारेकी छन् । भने भ्यूवर च्वाइसमा नानु सिंह विजेता बनेका छन् । कार्यक्रम रिबन इन्टरटेनमेन्टले आयोजना गरेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रवासको कथामा ‘रमाइलो तिहार’

काठमाडौं । नेपालीहरूको महान् चाड तिहारको अवसरमा परदेशमा रहेका दाजुभाइ र दिदीबहिनीको भावनात्मक कथा समेटेर …

प्रतिकृया दिनुहॊस