फाइल फाेटाे

ट्याक्टरबाट खसेर गरिवु चौधरीको मृत्यु

काठमाडौं । दाङको देउखुरीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका-५ लठ्ठहवाका ४० वर्षीय गरिवु चौधरीको पराल बोकेको ट्याक्टरबाट खसेर मृत्यु भएको हो ।

शनिबार राति ट्याक्टरबाट पराल झार्ने क्रममा खसेर गम्भीर घाइते भएका चौधरीको सिसहनियाँ स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । प्रहरीकाअनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नागरिक हस्पिटलमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा शनिबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ …

प्रतिकृया दिनुहॊस