फेरिए १७ जिल्लाका सीडीओ, को कहाँ ? (सूचीसहित)

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । गृह मन्त्रालयले ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी तथा सहसचिव तथा उपसचिवस्तरका कर्मचारीहरुको सरुवा गरेको छ। सरकारले एकै पटक १७ प्रमुख जिल्ला अधिकारीहरुको हेरफेर गरेको छ।

विभिन्न जिल्ला प्रशासन कार्यालय र इलका प्रशासन कार्यालयहरुमा कार्यारत उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा समेत भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई जिल्ला प्रशासन कार्यालय पर्सामा सरुवा गरिएको छ ।

रुपन्देहीमा बासुदेव घिमिरे सीडीओ बनेका छन् । दिनेशसागर भुसाललाई पर्साबाट भैरहवा विमानस्थलको अध्यागमन कार्यालयमा पठाइएको छ । लालबाबु कवारीलाई महोत्तरीको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

हेर्नुस् सरुवा सूची :-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मनकामना जाँदै गरेको माइक्रो धादिङमा खस्यो

काठमाडौं । धादिङमा इभी माइक्रो दुर्घटना भएको छ । मुग्लिङ–काठमाडौं सडक खण्डको महादेवबेसी नजिकै इभी …

प्रतिकृया दिनुहॊस