युनाइटेड अजोड इन्स्योरेन्सका सीईओ श्रवणकुमार रावलको निधन

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रवणकुमार रावलको निधन भएको छ । रावलको हृदयघातको उपचारका क्रममा निधन भएको हो ।

बुधबार राति उपचारका लागि भक्तपुरको नागरिक अस्पतालमा भर्ना भएका रावलको आज (बिहीबार) बिहान निधन भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री