६५ रुपैयाँले बढ्यो अण्डाको मूल्य, अब कति पर्छ ?

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । अन्डाको मूल्य वृद्धि भएको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आइतबारदेखि लागु हुने गरी प्रतिक्रेटमा ५० देखि ६५ रुपैयाँसम्म अन्डाको भाउ बढेको हो ।

३० असोजमा प्रतिक्रेट ४२० रुपैयाँ रहेको एक्स एल (सबैभन्दा ठूलो) अन्डाको मूल्य आइतबारदेखि ४७० रुपैयाँ पुगेको छ ।

यस्तै ३९० रुपैयाँ प्रतिक्रेट रहेको ठूलो अन्डाको मूल्य ४५५ रुपैयाँ पुगेको संघले जनाएको छ । मिडियम साइजको अन्डाको मूल्य भने ४४० रुपैयाँ प्रतिक्रेट रहेको छ ।

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री