गोविन्दालाई लाग्यो गोली, अस्पताल भर्ना

काठमाडौँ । बलिउड अभिनेता गोविन्दाको आफ्नै रिवल्भरबाट खुट्टामा गोली लागेको छ । गोविन्दा मुम्बईस्थित आफ्नो घरमा रिवल्भर सफा गर्दै गर्दा उनको खुट्टामा गोली लागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

गोविन्दाका प्रबन्धकले समाचार एजेन्सी एएनआईलाई भने, ‘उनले आफ्नो लाइसेन्स प्राप्त रिवल्भर कभरमा राख्दै थिए, जब उनी आफ्नो खुट्टामा खसे र गोली लाग्यो ।’ डाक्टरहरूले उनको खुट्टाबाट गोली निकालेका छन् र अहिले उनी पूर्णतया स्वस्थ छन् तर अझै अस्पतालमा छन् ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रानी शाक्यको स्वरमा ‘देउन साथ’

काठमाडौं । रानी शाक्यको स्वरमा रहेको गीत ‘देउन साथ’ सार्वजनिक भएको छ । नारायण बाबुको …

प्रतिकृया दिनुहॊस

This will auto close after