आइएमई लाइफको ‘बेस्ट टर्म लाइफ जीवन बिमा योजना’ सार्वजनिक

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले ‘बेस्ट टर्म लाइफ जीवन बिमा योजना’ नामको नयाँ म्यादी जीवन बिमा योजना लिएर आएको छ । किफायती र उपयोगी विशेषतासहित विभिन्न पेसामा आबद्ध व्यक्तिलाई लक्षित गरी यो बिमा योजना ल्याएको कम्पनीले जारी विज्ञप्तिमा उल्लेख छ ।

१८ वर्षभन्दा माथिका व्यक्तिहरुले न्यूनतम बिमांक ५० हजार राखेर लिन सकिने यो विशेष म्यादी बीमा पहिलो रोजगारमा प्रवेश गरेका व्यक्ति, नयाँ स्वरोजगारी, विभिन्न पेसागत व्यक्तिका लागि रहेको कम्पनीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मुक्तिनाथ विकास बैंक दोस्रो पटक ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित

काठमाडौँ । श्रीलंकको कोलम्बोमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (SAFA) Best Presented Annual Report …

प्रतिकृया दिनुहॊस