शान्ति स्थापनाको लागि पहल गरिरहेका छौं : सुकी

काठमाडाैं । म्यानमारकी स्टेट काउन्सिलर आङ साँङ सुकीले शान्ति स्थापनाको लागि सरकारले पहल गरिरहेको बताएकी छन् । एसिया प्यासिफिक समिटलाई सम्बोधन गर्दै सुकीले यसको लागि विश्व समुदायले सहयोग गर्ने अपेक्षा राखिन् ।

उनले एसिया प्रशान्त क्षेत्रले यतिबेला ब्यापारका विभिन्न चुनौतिहरु समाना गरिरहेको बताइन् । विश्व अन्तनिर्भर भइरहे पनि विश्व यस्ता समस्यामा जुधिरहेको उनले बताइन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री