उच्च बिन्दुबाट घट्यो सुनको मूल्य, तोलाको कति छ ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । मंगलबार सुन तोलामा ६ सयले घटेपछि तोलाको १ लाख ५६ हजार ७ सय रुपैयाँ कायम भएको हो ।

यसअघि सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढ्दै प्रतितोला १९०५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भायनेटको ‘महामहोत्सव’: २०० एमबीपीएसको इन्टरनेट ८९९९ मा, टीभी–फ्रिज खरिदमा २८ प्रतिशत छुट

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी भायनेट कम्युनिकेसनले चाडपर्वको अवसरमा ‘भायनेट महामहोत्सव’ अफर सार्वजनिक गरेको छ …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds