सानिमा रिलायन्स लाइफले १८.३८ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १८.३८११ प्रतिशत बोनस सेयर बाँड्ने प्रस्ताव गरेको छ।

कम्पनीको ३० गतेको सञ्चालक समितिको बैठकले आव २०७९÷०८० को मुनाफाबाट सेयरधनीलाई उक्त बोनस सेयर दिने प्रस्ताव गरेको हो।

वितरणयोग्य लाभांशबापत चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँको १८.३८ प्रतिशत बोनस सेयर नियमनकारी निकायको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभामा पेस गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सानिमा रिलायन्सले १८.३८ प्रतिशत बोनस सेयर दिने

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १८.३८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds