मंगलबार शेयर बजार बन्द रहने

काठमाडौं । आज शेयर बजार बन्द हुने भएको छ । इन्द्र जात्राको अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएकाले सेयर कारोबार नहुने भएको हो ।

शेयर बजारसँगै उपत्यकामा बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द रहनेछन् ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गरिमा क्यापिटलले डिम्याट र मेरोशेयर खाता ल्यायो बम्पर दशैंतिहार अफर

काठमाडौं । गरिमा क्यापिटलले बम्पर दशैंतिहार अफर सञ्चालनमा ल्याएको छ । कम्पनीले बडा दशैं, शुभ …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds