भीजी अटोमोबाइल्सले ल्यायो सुजुकी दुईपांग्रेको अफर

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबमाइल्स प्रालिले आफ्ना ग्राहकको लागि चाडपर्व अफर ल्याएको छ।

मोटरसाइकल तथा स्कुटरको खरिदमा दशैँ, तिहार, नेपाल सम्वत् ११४५ तथा छठपर्वको उपलक्ष्यमा “दशैँ आयो क्यास पायो’’ स्किम ल्याएको हो।

स्किमअन्तर्गत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा एसएमएस गरी ७ हजारदेखि ५ लाख रुपैयाँसम्म क्यास तुरुन्तै साथै एक्स्चेन्ज र फाइनान्सको पनि सुविधा रहेको कम्पनीले जनाएको छ।

सुजुकीले ५ वर्षको वारेन्टीका साथै त्यति नै वर्षको निःशुल्क सर्भिस पनि ल्याएको छ।

अब सुजुकीको कुनै पनि मोटरसाइकल र स्कुटर चढ्दा ५ वर्षसम्म ढुक्क हुन सक्ने कम्पनीले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामसङको ‘भव्य दसैँ–तिहार, घरभरी उपहार’ अफर सार्वजनिक

काठमाडौँ । चाडपर्वको अवसरमा सामसङले आगामी कार्तिक ३० गतेसम्म लागू हुने गरी अफरको घोषणा गरेको …

प्रतिकृया दिनुहॊस