सुनको मूल्य हालसम्मकै महंगो, कति पुग्यो तोलाको ?

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । यो दिन छापावाला सुनको मूल्य अघिल्लो दिनको तुलनामा १ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

अघिल्लो कारोबार दिन बुधबार सुनको मूल्य तोलाको १ लाख ५३ हजार १ सय रुपैयाँ कायम भएको थियो ।

यो दिन चाँदीको मूल्य भने घटेको छ । यो दिन चाँदीको मूल्य तोलाको १ हजार ८ सय ३० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलाको १ हजार ८ सय ५५ रुपैयाँ कायम थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

देशमा ६३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा, प्रतिकिलो १० रुपैयाँसम्म छुट

काठमाडौं । चाडपर्व लक्षित सुपथ मूल्य पसल बिहीबारदेखि सञ्चालनमा आएको छ । प्रमुख चाड दशैंतिहार …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds