इलाम।इलामको सूर्योदय नगरपालिका-६ मा करेन्ट लागेर १जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ बर्षीय राम चन्द्र सुवेदी छन् ।
घरमै बिजुलीको तार जोड्ने क्रममा सुवेदीलाई अचानक करेन्ट लाग्दा गम्भीर घाईते भएका थिए । घाईते सुवेदीको उपचारको क्रममा बिर्तासिटी हस्पिटल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया




