नेकपा एसको महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित, रामकुमारीले पाइन् सम्मानजनक मत

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छन् । उनी प्रतिस्पर्धी रामकुमारी झाँक्रीलाई पछि पार्दै निर्वाचित भएकी हुन् ।

अन्तिम नतिजाअनुसार राईले १८९ मत पाउँदा झाँक्रीले ११२ मत पाइन् । यस्तै मधेशी कलस्टरमा धर्मनाथ प्रसाद शाह १६४ मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी रामचन्द्र झाले १४४ मत पाए ।

अन्तिम मतपरिणाम औपचारिकरूपमा भने सार्वजनिक गरिएको छैन ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री