राष्ट्रिय वाणिज्य बैंकको ल्यायो आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले गाडी किन्नलाई ऋण उपलब्ध गराउने भएको छ । बैंकले ‘आरवीवी भेहिकल लोन फेष्टिभ अफर’ योजना अन्तर्गत कर्जा दिने भएको हो ।

बैंककाअनुसार यहि १ गतेदेखि लागू भएको अफर योजना कार्तिक मसान्तसम्म जारी रहनेछ । ग्राहकवर्गले आरवीवी भेहिकल लोन लिँदा ०.५ प्रतिशत प्रोसेजिङ फि लाग्नेछ भने ७ वर्षसम्म ७.७७ प्रतिशत स्थिर ब्याज प्रणलीमा लोन लिन सकिने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री