बृज इन्टरनेशनलको ब्राण्ड एम्बासेडरमा सन्दीप लामिछाने नियुक्त

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीको ब्रान्ड एम्बासेडर नियुक्त भएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सी र लामिछानेबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

उनी २ वर्षका लागि बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीको एम्बासेडर रहनेछन् । सन्दीपको साइनिङ प्राइजबारे प्रश्न गर्दा बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीका निर्देशक भुवन गिरीले सन्दीप आफ्नो लागि भगवान् भएको र भगवानलाई पैसासँग ताैलेर अपमान नगर्ने भन्दै रकम खुलाउन चाहेनन् ।

हस्ताक्षरपछि सन्दीपले यस्तो कुराहरूलाई आफूहरूलाई हौसला मिल्ने बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मिसिका फाउन्डेसनले गर्‍यो विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सामग्री वितरण

काठामाडौं । मिसिका फाउन्डेसनले चितवनको इच्छाकामना गाउँपालिका–६, कालीखोलास्थित देवीभन्ज्याङ राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो …

प्रतिकृया दिनुहॊस