काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले नुवाकोटकाे बट्टार बजारमा औपचारिक रुपमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।उक्त शाखा नुवाकोट उद्याेग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले उद्घाटन गरे । रु दुई अर्ब १० करोड चुक्ता पूँजी रहेको इन्स्योरेन्सका हाल ४० शाखा स्थापना भएका छन् ।
यॊ पनि हेर्नुहॊस
घट्यो सुनको भाउ, आज तोलाको कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भाउ ओरालो लागेको छ । आज सुनको मूल्य …
प्रतिकृया दिनुहॊस