कीर्तिमान बनाएको सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य सामान्य घटेको छ । आइतबारको रेकर्ड मूल्यबाट ३ सय रुपैयाँ घट्दै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३ सय कायम भएको हो ।

अघिल्लो दिन सुनको मूल्य १ लाख ५२३ हजार ६ सय रुपैयाँ थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा १ हजार ८ सय १० रुपैयाँ छ । अघिल्लो दिन पनि चाँदी तोलामा सोही मूल्यमा कारोबार भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्काइवर्थको दसैं अफरः घरायसी उपकरण खरिदमा एमजीको कमेट ईभी जित्न सकिने

काठमाडौं । स्काइवर्थ होम एप्लायन्सेसले दसैंतिहार विशेष अफर सार्वजनिक गरेको छ । स्काइवर्थको नेपालका लागि …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds