ललितपुरको कुम्भेश्वरमा लागेको आगो निभाइयो

काठमाडौं । ललितपुरको बंगलामुखीस्थित कुम्भेश्वरमा रहेको एउटा घरमा आगलागी भएको छ । महानगरपालिका-१६ कुम्भेश्वरस्थित निर्माण शाक्यको दुईतले घरमा सोमबार बिहान आगलागी भएको हो ।

आगलागी २५ जना नगर प्रहरी, ३ वटा दमकल १ पानी ट्यांकरको सहायतामा केहीबेरमै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए । उनकाअनुसार आगो लागेको बेला घरमा कोही नभएको पाइएको छ ।

ग्यास लिक भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान छ । थप विवरण भने आउन बाँकी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुँदै

काठमाडौँ । हिमाल मल्टिमिडियाको आयोजनामा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुनेभएको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds