भदौ ७ गते नबिल बैंकको बुक क्लोज हुने

काठमाडौँ । भदौ ७ गते नबिल बैंकको बुक क्लोज हुने भएको छ ।

साउन २७ गते बसेको बैंक सञ्चालक समितिको निर्णयानुसार २०८१ साल भदौ १७ गते सोमबार विशेष साधारणसभा बस्ने भएपछि सो प्रयोजनका लागि बैंकले ७ गते एक दिन शेयरधनी दर्ता किताब बन्द गर्ने भएको हो ।

बैंकले प्राथमिक पुँजी वृद्धिका लागि सेयर जारी गर्ने सन्दर्भमा बैंकले उक्त दिनका लागि विशेष साधारणसभा डाकेको हो । सञ्चालक समितिको बैठकले ८ प्रतिशत प्राथमिक पुँजी वृद्धिको प्रस्ताव गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल एजुकेशन लिडरशिप अवार्ड बाट ब्रिटिस कलेजका निर्देशक कँडेल सम्मानित

काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी)का निर्देशक महेन्द्रराज कँडेल ग्लोबल एजुकेशन लिडरशिप अवार्डबाट सम्मानित भएका …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds