सिन्धुलीमा बोलेरो पल्टिदा दुई जनाको घटनास्थलमै मृत्यु, ७ घाइते

काठमाडौं । सिन्धुलीमा बोलेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात घाइते भएका छन् । तिनकान्याबाट सदरमुकामतर्फ आउँदै गरेको बलेरो कमलामाई नगरपालिका-२ चियाबारीमा दुर्घटना भएको हो ।

घाइतेलाई उद्धार गरेर सिन्धुली अस्पताल ल्याउने तयारी गरिएको छ । बा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटनामा पर्दा विपी राजमार्ग अवरुद्ध भएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री