सन नेपाल लाइफको ७६ लाखभन्दा बढी कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मासूचीकृत भएको छ ।

यो दिन कम्पनीको ७६ लाख १६ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर हितग्राही खातामा आएपछि सम्बन्धीत शेयरधनीले कारोबार गर्न पाउने छन् ।

कम्पनीले गत जेठ ९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २३.८० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री