काठमाडाैं । नेपाल पुनर्बीमा कम्पनी र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ । सम्झौता अनुसार नेपाल सरकारले चालु आ.व.२०७५,०७६ को बजेट वक्तव्यबाट व्यवस्था गरे बमोजिम २० प्रतिशत प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको दिइने छ ।
सम्झौतामा नेपाल पुनर्बीमाका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र प्राइम लाइफका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले हस्ताक्षर गरे ।
तपाईंको प्रतिकृया




