नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर गोपाल काफ्लेको निधन

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर गोपाल काफ्लेको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका काफ्लेको सोमबार बिहान १० बजे ह्याम्स अस्पतालमा मृत्यु भएको हो ।

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । डेपुटी गभर्नरको रुपमा जिम्मेवारी पूरा गरेका काफ्लेले सहायक निर्देशकको रूपमा राष्ट्र बैंकमा काम सुरु गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई धादिङको त्रिशूली वीचमा १५ % सम्म छूट

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुका लागि थप सेवा दिन धादिङको गल्छीमा रहेको त्रिशूली वीच …

प्रतिकृया दिनुहॊस